चेक बाउन्समा कालोसूचीमा रहेकि महिलालाई नेपाली कांग्रेसले समानुपतिक सांसदमा सिफारिस

२५ मंसिर २०७९, आईतवार १७:२२

काठमाडौं । चेक बाउन्समा कालोसूचीमा राखेको एक महिलालाई नेपाली कांग्रेसले वागमती प्रदेशको समानुपतिक सांसदमा सिफारिस गरेको छ ।
चितवन भरतपुर महानगरपालिका–१० की विनु रायमाझी (पौडेल) लाई कांग्रेसले प्रदेशतर्फ समानुपातिकमा बन्दसूचीमा राखेको थियो । समानुपातिक सांसद चयन गरेर पठाउने अन्तिम दिन शनिबार कांग्रेसले उनको नाम पठाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*