सिवाइसी नेपाल लघुवित्तको शेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

२७ मंसिर २०७९, मंगलवार १५:०८

काठमाडौं । साताको तेस्रो दिन शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ३।५४ अंकले घटेर १८९८ को विन्दुमा कायम भएको छ ।

शेयर बजार ओरालो लागेतापनि  सिवाइसी नेपाल लघुवित्तको शेयरमा सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै, नबिल ब्यालेन्स्ड फण्ड, सान्जेल जलविद्युत, अप्पर तामाकोशी र नारायणि डेपलपमेन्टको शेयर मुल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*