यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

२७ मंसिर २०७९, मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो दिन शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ३।५४ अंकले घटेर १८९८ को विन्दुमा कायम भएको छ ।

शेयर बजार ओरालो लागेसँगै तेह्रथुम पावर कम्पनी, सिन्गती हाइड्रोपावर, अरुण काबेली पावर, इन्फिनिटी लघुवित्त लगायतका कम्पनीको शेयर मुल्य सर्वाधिक घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*