पिपल्स हाईड्रोपावरको शेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए ?

२८ मंसिर २०७९, बुधबार १५:१५

काठमाडौं । साताको चौथो दिन शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार २।६२ अंकले घटेर १८९७ को विन्दुमा कायम भएको छ । शेयर बजारमा ओरालो लागेसँगै पिपल्स हाईड्रोपावरको शेयरमा नकरात्मक सर्किट लागेको छ ।
त्यस्तै, किसान लघुवित्त, अजोड इन्स्योरेन्स, समिट लघुवित्त लगायतका कम्पनीको शेयर मूल्य घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*