राष्ट्र बैंकले भोलिदेखि बैंक तथा वित्तीय संस्थाहरुका लागि दुई कार्यविधि लागू गर्ने

२९ मंसिर २०७९, बिहीबार ११:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि भोलि (पुष १) गतेदेखि लागू हुनेगरी दुई कार्यविधि लागू गर्दैछ ।

केन्द्रीय बैंकले खुला बजार कारोबार विनियमावली र खुला बजार कारोबार सम्बन्धी कार्यविधि दोस्रो संशोधन २०७९ भोलिदेखि लागू गर्ने भएको हो ।

राष्ट्र बैंकले माष्टर रिपर्चेज एग्रीमेन्ट तथा सुरक्षणपत्र धितो कारोबार सम्बन्धी सम्झौता गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुका लागि सो संशोधन लागू गर्ने भएको हो ।यसका साथै

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*