दुई कम्पनीको शेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति ?
२९ मंसिर २०७९, बिहीबार १५:११

काठमाडौं । कारोबार साताको अन्तिम दिन पनि शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १४।४८ अंकले बढेर १८८२ को विन्दुमा कायम भएको छ ।
शेयर बजार ओरालो लागेतापनि रुरु जलविद्युत र इस्टन हाइड्रोपावर लिमिटेडको शेयरमा सकरात्मक सर्किट लागेको छ ।
त्यस्तै, माउन्टेन इनर्जी नेपालको ७।६१, धौलागिरी लघुवित्तको ४।२ र सिंगती हाइड्रोपावरको शेयर मूल्य बढेको छ ।













