१ कम्पनीको शेयरमा नकरात्मक सर्किट, अन्य कुनको कति गुमाए ?
२९ मंसिर २०७९, बिहीबार १५:२१

काठमाडौं । कारोबार साताको अन्तिम दिन पनि शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १४।४८ अंकले बढेर १८८२ को विन्दुमा कायम भएको छ ।
शेयर बजार ओरालो लागेसंगै पिपल्स हाइड्रोपावरको शेयरमा नकरात्मक सर्किट लागेको छ ।
त्यस्तै, नबिल ब्यालेन्स्ड फण्ड, लक्ष्मी इक्युटी फण्ड, सिभम सिमेन्ट लगायतका कम्पनीको शेयर मुल्य घटेको छ ।













