प्राइम कमर्सियल बैंकको स्वतन्त्र संचालकमा तारा चित्रकार नियुक्त
१ पुष २०७९, शुक्रबार ११:५४

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको स्वतन्त्र संचालकमा प्रा.डा. तारा चित्रकार नियुक्त भएका छन् ।
कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले बैंकको स्वतन्त्र संचालकमा चितकारलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।












