सामुदायिक लघुवित्त र विपिडब्लु लघुवित्तबीच मर्जर सम्झौता

३ पुष २०७९, आईतवार ११:११

काठमाडौं । सामुदायिक लघु्वित्त वित्तीय संस्था र विपिडब्लु लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्बन्धी सम्झौता भएको छ । यी दुवै लघुवित्तबीच पुष १ गते मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

यी दुवै संस्थाबीच गाभ्ने।गाभिने (मर्जर) सम्बन्धमा भएको प्रारम्भिक समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएसँगै दुवै संस्थाले संस्थाको शेयर कारोबार नियमअनुसार रोक्का राख्न नेप्सेसमक्ष अनुरोध गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*