स्वरोजगार लघुवित्तको सिइओमा मनोज कृष्ण उप्रेती पुनः नियुक्त

३ पुष २०७९, आईतवार ११:१८

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज कृष्ण उप्रेती पुनः नियुक्त भएका छन् ।

लघुवित्तको पुष १ गते बसेको संचालक समितिको बैठकले सिइओ उप्रेतीलाई पुष ४ गतेदेखि लागू हुनेगरी आगामी श्४ वर्ष कार्यकालको लागि पुनः नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*