ग्रामिण विकास लघुवित्तद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

३ पुष २०७९, आईतवार ११:१८

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

संस्थाले नायव प्रमुख कार्यकारी अधिकृतको लागि कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

इच्छुक उम्मेदवारले कम्पनीको प्रधान कार्यालय बुटवल, वा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*