एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
४ पुष २०७९, सोमबार ०९:५८

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । यस कम्पनीले लाभांश पारित गर्न पुस २० गते वार्षिक साधारण सभा बोलाएको छ ।
सभा प्रयोजन तथा लाभांश वितरणका लागि मंगलबार पुस ५ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, आज पुस ४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् । यसले गत वर्षको नाफा ५।२६५ नगद लाभांश दिने भएको छ ।












