शिवम् सिमेन्ट्सले साधारण सभा पुस २९ गते, लाभांश प्रस्ताव मुख्य एजेण्डा

४ पुष २०७९, सोमबार ११:१६

शिवम् सिमेन्ट्सले साधारण सभा बोलाएको छ। कम्पनीले पुस २९ गते, शुक्रबारसातौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा सामना होटल, हेटौँडा उप महानगरपालिका, बैंकरोड, मकवानपुरमा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १०।५३ प्रतिशतका दरले हुन आउने रकम ४६ करोड ३३ लाख २० हजार रुपैयाँ बराबरको नगद लाभांश ९कर सहित० वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले लेखापरीक्षक नियुक्त गर्ने, आगामी ४ कार्यकालका लागि कम्तीमा एक जना महिला सहित ५ जना सञ्चालकहरुको निर्वाचन गरी सञ्चालक समिति गठन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस २० गते, एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वित

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*