यी १० कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

४ पुष २०७९, सोमबार १५:१४

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ३।८३ अंकले बढेर १८५८ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेतापनि इष्टन हाइड्रोपावरको शेयर ७।९७ प्रतिशतले घटेको छ ।

त्यस्तै, ग्लावल आइएमई ब्यालेन्स्ड फण्डको ७।७२, फर्वाड माइक्रोफाइनान्स लघुवित्तको ६।७६ र पिपल्स हाइड्रोपावरको ६।४ प्रतिशतले शेयर मूल्य घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*