बैंक तथा वित्तीय संस्थामा लगानीकर्तााको आकर्षण, यी हुन आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

५ पुष २०७९, मंगलवार १५:०६

काठमाडौं । मंगलबार शेयरबजारमा १४ अंकको सुधार देखिएको छ । नेप्से इन्डेक्स आज १८७३ विन्दुमा कायम भएको छ ।

शेयरबजार बढेपनि आज कारोबार ९३ करोड ८ लाख रुपैयाँमा सीमित भएको छ । आज सर्वाधिक नेपाल टेलिकमको ६ करोड ३८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सिभिल बैंकको ४ करोड ३ लाख, हिमालयन डिष्टिलरीको ३ करोड ८२ लाख, नबिल बैंकको ३ करोड ३६ लाख र फरवार्ड माइक्रोफाइनान्सको २ करोड ८२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*