एनआइबिएल क्यापिटलद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
६ पुष २०७९, बुधबार ११:०५

काठमाडौं । एनआइबिएल क्यापिटल लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।
संस्थाले एक्स्क्युटिभ एसिस्टेन्ट पदको लागि कर्मचारी माग गरेको हो । सो पदमा आवेदन दिनको लागि कम्तिमा स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।
इच्छुक उम्मेदवारले कम्पनीको वेवसाईट मार्फत आवेदन दिन सक्नेछन् ।













