सेन्ट्रल फाइनान्सद्धारा लाभांस घोषणा

६ पुष २०७९, बुधबार १३:१८

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले लाभांस घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांस प्रस्ताव गरेको हो ।

कम्पनीको पौस गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्ष २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजी को ५ प्रतिशत नगद लाभांस वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आए पश्चात कम्पनीको आगामि २६ औ साधारण सभामा अनुमोदनका लागि पेश गरेर प्रस्ताव पारित भएपछि शेयरधनीहरुले पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*