ज्योति क्यापिटलद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

७ पुष २०७९, बिहीबार १२:५७

काठमाडौं । ज्याति क्यापिटल लिमिटेडले कर्मचारी माग गरेको छ । क्यापिटलले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

क्यापिटलले प्रमुख कार्यकारी पदमा १ जना कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि आवेदकले मान्यताप्राप्त शैक्षिक सस्थाबाट स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।

इच्छुक आवेदकले कम्पनीको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*