एकर्ड फर्मास्युटिकल्सले आईपीओ जारी गर्ने बोर्डमा दियो आवेदन

७ पुष २०७९, बिहीबार १६:५०

काठमाडौं । एकर्ड फर्मास्युटिकल्सले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन) गत पुस ४ गते आवेदन दिँदै आईपीओ निष्कासनका लाग अनुमति मागेको हो।सेबोनले अनुमति दिएमा एकर्ड फर्मास्युटिकल्सले ७ करोड ६ लाख ९० हजार ९०० रुपैयाँबराबरको आईपीओ बिक्री खुला गर्नेछ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ७ लाख ६ हजार ९०९ कित्ता आईपीओ जारी गर्नेछ। यो निष्कासन कम्पनीको जारीपुँजीको १२ प्रतिशतले हुन आउँछ।

एकर्ड फर्मास्युटिकल्सको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

एकर्ड फर्मास्युटिकल्स औषधि उत्पादन गर्ने उद्योगका रुपमा सन् २०१३ मा दर्ता भएको कम्पनी हो। कम्पनीले काठमाण्डौ उपत्यकामा ठूलो लगानी तथा अत्याधुनीक उपकरणसहित बृहत् उद्योग सञ्चालनमा ल्याएको थियो र

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*