सिन्धु विकास बैंकले लाभांश नदिने

८ पुष २०७९, शुक्रबार १०:४०

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश नबाड्ने निर्णय गरेको हो ।

बैकको पुष ७ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई कुनै खालको लाभांश वितरण नगर्ने जनाएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*