स्वाभिमान लघुवित्तद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

१० पुष २०७९, आईतवार ०९:०३

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । संस्थाले कनिष्ठ सहायक केही संख्यामा माग गरेको हो ।

सो पदका लागि लघुवित्तले एसईई उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिहरुले पुष २२ गतेभित्र संस्थाको इमेल [email protected] मार्फत दरखास्त दिन सक्नेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*