मेगा बैंककी कामु सिइओ श्रेष्ठद्धारा राजिनामा, एक्टिङ सिइओको जिम्मेवारी पोखरेललाई

११ पुष २०७९, सोमबार १०:३९

काठमाडौं । मेगा बैंक लिमिटेडका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (का.मु.सिइओ) रवीना देशराज श्रेष्ठले आफ्नो पदबाट राजिनामा दिएकी छिन् ।

बैंकको पुष ७ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठको राजिनामा स्वीकृत गरी उक्त रिक्त पदमा बैंकको वरिष्ठ नायव महाप्रबन्धक तुल्सिराम पोखरेललाई पुष ९ गतेदेखि नै लागू हुनेगरी अर्को व्यवस्था नभएकोसम्मको लागि एक्टिङ सिइओको जिम्मेवारी दिने निर्णय गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*