गुराँस लघुवित्तद्धारा कर्मचारी माग, एसएलसी पासलाई समेत अवसर

११ पुष २०७९, सोमबार १२:५५

काठमाडौं । गुराँस लघसुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको छ ।

संस्थाले कनिष्ठ सहायक र सहायक प्रशिक्षार्थि पदमा केहि संख्याले कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि एसएलसी तह उत्तिर्ण देखि प्लस टुत तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

इच्छुक उम्मेदवारले संस्थाको वेवसाईट   https://guranslaghubitta.com.np/index.php/career/job-application-form/  मार्फत अथवा कर्पोरेट कार्यालयहरुमा आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*