बोटर्लस नेपाल लिमिटेडको संचालक परिवर्तन
१२ पुष २०७९, मंगलवार १०:४८

काठमाडौं । बोटर्लस नेपाल लिमिटेडको सञ्चालक परिवर्तन भएको छ । यस अघि रहेका संचालक प्रदिप पाण्डेको सट्टामा दिपक सेन्थिल नाथ गुनलान नयाँ संचालक नियुक्त भएका छन् ।
कम्पनीको पौस १२ गते बसेको संचालक समितिको बैठकको निर्णय बमोजिम दिपक सेन्थिल नाथ गुनलानलाई नयाँ संचालक नियुक्त गरेको हो । उनलाई आज (पौस १२) देखि लागु हुने गरि नियक्त गरिएको हो ।












