स्वावलम्बन लघुवित्तका डिसिइओ गोविन्द चापागाईंलाई कम्पनी सचिवको जिम्मेवारी
१२ पुष २०७९, मंगलवार १४:३३

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवको जिम्मेवारी गोविन्द चापागाईंलाई दिइएको छ ।
संस्थाको पुष ११ गते बसेको संचालक समितिको बैठकले संस्थाको कम्पनी सचिवको जिम्मेवारी संस्थाका नायब महाप्रबन्धक चापागाईंलार्य तोकिने निर्णय गरेको हो ।












