६ कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
१२ पुष २०७९, मंगलवार १५:०५

काठमाडौं । नयाँ अर्थमन्त्रीको आगमनसँगै शेयर बजारमा ५९।८७ ले बढोत्तरी भएको छ। आज ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।
आज सिद्धार्थ इन्स्योरेन्स, मल्टिप्रपोज फाइनान्स, अजोड इन्स्योरेन्स, श्रीजनशील लघुवित्त, धौलागिरी लघुवित्त, कालिाका पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ।
त्यस्तै, तेह्रथुम पावर, निफ्रा, हाईड्रो इलेक्डिसिटि र जानकी फाइनान्सका लगानीकर्ताले आज सर्वाधिक कमाएका छन् ।













