यी हुन आज सर्वाधिक गुमाएका १० कम्पनीहरु

१२ पुष २०७९, मंगलवार १५:११

काठमाडौं । कारोबार साताको तेस्रो दिन शेयर बजार। उकालो लागेको छ । आज शेयर बजार ५९।८७ अंकले बढेर १९८३।९५ को विन्दुमा कायम भएको छ ।

शेयर बजार उकालो लागेतापनि आधिखोला लघुवित्तको २।६३ प्रतिशतले सबैभन्दा बढी प्रतिशतले शेयर मूल्य घटेको छ ।

त्यस्तै, मिरमिरे लघुवित्त, नेपाल इन्भेष्टमेन्ट बैंकको डिभेन्चर, नबिल ब्यालेन्स्ड फण्ड र सिवाइसी लघुवित्तको शेयर मुल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*