स्वाभिमान लघुवित्त संचालक चिन्तामणी पाण्डेद्धारा राजिनामा
१३ पुष २०७९, बुधबार ११:००

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक चिन्तामणी पाण्डेले राजिनामा दिएका छन् ।
सर्वसाधारण शेयरधनीतर्फबाट प्रतिनिधित्व गर्दै आएका संचालक पाण्डेले संस्थाको संचालक पदबाट दिएको राजिनामा लघुवित्तको पुष १२ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ ।












