सानिमा बैंकद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
१३ पुष २०७९, बुधबार ११:२४

काठमाडौं । सानिमा बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले दुई पदका लागि कर्मचारी माग गरेको हो । बैंकले कर्पोरेट पद अन्तर्गत ट्रेनि जुनियर असिस्टेन्ट र जुनियर अफिसर माग गरेको हो ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले पुष २७ गतेसम्म बैंकले उपलब्ध गराएको वेबसाइट https://rollingnexus.com/ मार्फत दरखास्त दिन सक्नेछन् ।













