शेयरबजारमा उच्च अंकको बृद्धि, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

१४ पुष २०७९, बिहीबार १५:०५

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा ५६ अंकको बृद्धि भएको छ । शेयरबजार बढेसँगै कारोबार पनि अघिल्लो दिनको तुलनामा बढेर २ अर्ब ८६ करोड पुगेको छ ।

आज सर्वाधिक हिमालयन डिष्टिलरीको १२ करोड १४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, नेपाल टेलिकमको १० करोड ९२ लाख, रिडी हाइड्रोपावरको १० करोड १४ लाख, एनआइसी एशियाको ९ करोड ६६ लाख र नबिल बैंकको ९ करोड २८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*