यी हुन आज सर्वाधिक गुमाएका १० कम्पनीहरु

१४ पुष २०७९, बिहीबार १५:०७

काठमाडौं । अघिल्लो दिन झिनो अंकले घटेको शेयर बजार आज ५६।८८ अंकले बढेर शेयर बजारमा हरियाली छाएको छ ।

शेयर बजारमा हरियाली छाएतापनि नेपाल बैंकको डिभेञ्चरको ३।९५ प्रतिशतले शेयर मूल्य घटेको छ ।

त्यस्तै, एनएमबि ५० को ३।७४, एनआइबिएल समृद्धि फण्डको २।६८, सिद्धार्थ इन्भेष्टमेन्टको २ र नबिल ब्उालेन्स्ड फण्डको १।८८ प्रतिशले शेयर मुल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*