ग्रामिण लघुवित्तद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
१७ पुष २०७९, आईतवार १०:४५

काठमाडौं । ग्रामिण लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दैै कर्मचारी आवश्यकता रहेको जनाएको हो ।
संस्थाले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट चार्टट एकाउँन्टेन्सी वा व्यवस्थापन लगायतका विषयमा स्नात्तक तह उत्तिर्ण गरेको हुनुुपर्ने जनाएको हो ।
इच्छुक आवेदकले नायब प्रमुख कार्यकारी अधिकृतको छनौट सम्बन्धि विवरण संस्थाको वेवसाईट मार्फत आवेदन दिन सक्नेछन् ।














Accountancy