एभरेष्ट बैकले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

१७ पुष २०७९, आईतवार १२:५६

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित कर्मचारी आवश्यक रहेको जनाएको हो ।

बैंकले केहि अवधिको लागि मार्केटिङ पदमा कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि आवेदकले स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

इच्छुक उम्मेदवारले माघ १५ गते भित्रमा बैंकको वेवसाईट मार्फत आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*