ग्रामिण विकास लघुवित्तमा रोजगाारीको अवसर, शैक्षिक योग्यता कति चाहिन्छ ?
१७ पुष २०७९, आईतवार १३:३४

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीयले रोजगारी खुलाएको छ । लघुवित्तले नायब प्रमुख कार्यकारी अधिकृत पदका लागि कर्मचारी माग गरेको हो ।
नायब प्रमुख कार्यकारी अधिकृतको छनौट सम्बन्धि विवरण संस्थाको वेवसाईट मार्फत सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ ।













