नबिल र नेपाल टेलिकममा लगानीकर्ता झुमिए, यी हुन् टप टेन कारोबार गर्ने कम्पनी
१७ पुष २०७९, आईतवार १५:०४

काठमाडौं । शेयर बजार १९ अंकले उकालो लाग्दा आज नबिल र नेपाल टेलिकममा लगानीकर्ता झुमिएका छन् ।नबिल बैंकको २२ करोड माथिको कारोबार भएको छ भने नेपाल टेलिकमको १९ करोड माथि शेयर कारोबार भएको छ।
त्यस्तै, हिमालयन डिष्टीलरी, एनआईसी एशिया, नेपाल लाइफ, शिवम् सिमेन्ट्स, नेपाल पुनर्बीमा, रिदि पावर, अपी पावर र एशियन लाइफको आज सर्वाधिक कारोबार भएको छ ।













