चार कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
१८ पुष २०७९, सोमबार १५:०८

काठमाडौं । नेप्से १७।५६ अंकले बढ्दा २०६३।८३ को विन्दुमा कायम भएको छ। चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।धैलागिरी लघुवित्त, श्रीजनशील लघुवित्त, खप्तड लघुवित्त, अजोड इन्स्योरेन्स कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
प्रभु इन्स्योरेन्स, युनाईटेड इर्दी मर्दी, दोर्दी खोला, युनाईटेड इन्स्योरेन्स, वुद्धभूमि नेपाल, सिंगटी हाईड्रोपावरको शेयर उकालो लागेको छ ।













