चार कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

१९ पुष २०७९, मंगलवार १५:०६

काठमाडौं । नेप्से ५। ६३ अंकले घट्दा २०५८।४६ को विन्दुमा काय भएको छ। आज चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।श्वेत गंगा, धौलागिरी, खप्तड लघुवित्त र अजोड इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, नेरुडे लघुवित्त, स्वावलम्बन लघुवित्त, मिर्मिरे लघुवित्त, साधना लघुवित्त, स्वाभिमान लघुवित्त र डिप्रोक्स लघुवित्तको शेयर उकालो लागेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*