नेप्सेमा हरीयाली छाँउदा १२ कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?
२० पुष २०७९, बुधबार १५:०८

काठमाडौं । नेप्से ६२।७२ अंकले बढ्दा २१२३।७८ को विन्दुमा कायम भएको छ। १२ कम्पनीको शेयरमा सर्किट लागेको छ ।
साल्ट टे्रडिङ, हिमालयन डिष्टिलरी, कालिका लघुवित्त, मिर्मिरे लघुवित्त, किसान लघुवित्त, नाडेप लघुवित्त, पिपुल्स पावर, खप्तड लघुवित्त, कालिका पावर, आरएसडिसी लघुवित्त, बराही, विन्धवासिनी लघुवित्त लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ।













