विधुत् नियमन आयोगद्धारा हिमाल दोलखा हाईड्रोपावरलाई हकप्रद शेयर जारी गर्न अनुमति

२० पुष २०७९, बुधबार १६:५१

काठमाडौं । विधुत् नियमन आयोगले हिमाल दोलखा हाईड्रोपावरलाई हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ। कम्पनीले पेश गरेको निवेदन सम्बन्धमा आयोगले चुक्ता पुँजिको १ः०।७५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो ।

आयोगकोे पुस १८ गते बसेको बैठकले कम्पनीलाई हकप्रद जारी गर्न अनुमति दिएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*