मेरो माइक्रोफाइनान्स लघुवित्तको लाभांस सुरक्षित गर्ने भोलि अन्तिम दिन
२० पुष २०७९, बुधबार १६:५१

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने भोलि ९पौस २१० गते अन्तिम दिन रहेको छ ।
कम्पनीले पुष २२ गते बुक क्लोज गर्ने भएको हुदाँ पुष २१ गतेसम्म शेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
संस्थाले यो वर्षको मुनाफाबाट नगद लाभांस १० प्रतिशत र बोनस शेयर १० प्रतिशतले वितरण गर्ने भएको छ ।
नपाल राष्ट्र बकैं तथा सो संस्थाको साधारण सभाले स्वीकृत गरेपछि मात्र लाभांस वितरण गरिने भएको हो ।












