मेरो माइक्रोफाइनान्स लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

२१ पुष २०७९, बिहीबार ०६:०३

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज (पौस २१) गते अन्तिम दिन रहेको छ ।

कम्पनीले पुष २२ गते बुक क्लोज गर्ने भएको हुदाँ पुष २१ गतेसम्म शेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

संस्थाले यो वर्षको मुनाफाबाट नगद लाभांस १० प्रतिशत र बोनस शेयर १० प्रतिशतले वितरण गर्ने भएको छ ।

नपाल राष्ट्र बकैं तथा सो संस्थाको साधारण सभाले स्वीकृत गरेपछि मात्र लाभांस वितरण गरिने भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*