गरिमा विकास बैंकद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
२१ पुष २०७९, बिहीबार १०:३२

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
बैंकले हेड अफिसमा लागि ५ पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । त्यस्तै, काठमाडौं, पोखरा, वालिङ, नारायणी, बुटवल लगायताका अन्य क्षेत्रमा समेत विभिन्न पदमा केहि संख्यामा कर्मचारी माग गरेको हो ।
इच्छुक आवेदकले बैंकको वेवसाईट https://www.garimabank.com.np/career मार्फत आवेदन दिन सक्नेछन् ।













