सात कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

२१ पुष २०७९, बिहीबार १५:०८

काठमाडौं । नेप्से १७।९२ अंकले बढ्दा २१४३।७६ को विन्दुमा कायम भएको छ। आज सात कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।
आजै एजीएम गरेर लगानीकर्ताको हात रितो बनाएको चन्द्रागिरी हिल्सको शेयरमा सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, वुद्ध भूमि, धैलागिरि लघुवित्त, अप्तड लघुवित्त, श्रीजनशील लघुवित्त, बराही पावर, हिमालयन उर्जा, इष्र्टन हाईड्रोपावर, हिमालयन पावर र प्रिमियम इन्स्योरेन्सको शेयर उकालो लागेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*