सांग्रिला डेभलपमेन्ट बैंकद्धारा कर्मचारी माग, कति चाहिन्छ शैंक्षिक योग्यता ?
२२ पुष २०७९, शुक्रबार १०:०६

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो ।
संस्थाले रिलेशनसिप मेनेजर पदको लागि कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि आवेदकले कम्तिमा स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।
इच्छुक उम्मेदवारले संस्थाको वेवसाईट https://idocs.shangrilabank.com/career/ मार्फत आवेदन दिन सक्नेछन् ।













