बैंक अफ काठमाण्डू लिमिटेडको बोनस शेयर नेप्सेमा सूचिकृत

२२ पुष २०७९, शुक्रबार १३:२०

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ६३ लाख ७४ हजार ३९६ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

नेप्सेमा सूचीकृत भएसँगै बैंकको बोनस शेयर शेयरधनीले आइतवार देखि खरीद विक्री गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*