दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
२४ पुष २०७९, आईतवार १५:१६

काठमाडौं । नेप्से २०। ५५ अंकले बढ्दा २१६४।४८ को विन्दुमा कायम भएको छ । दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।
कामना सेवा विकास र्बैंक, वुद्ध भूमि नेपालको शेयरमा सकारात्मक सर्किट लागेको छ।
त्यस्तै, नाग्दी पावर, मनाकमना स्मार्ट लघुवित्त, ग्लोबल आइएमई स्किम १, प्रभु इन्स्योरेन्सको शेयर उकालो लागेको छ।













