दुई हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

२५ पुष २०७९, सोमबार १५:०५

काठमाडौं । साताको दोस्रो दिन शेयरबजार उच्च अंकले बढेको छ । आज नेप्से सूचक ४६.७६ अंकले बढेर २२११ को विन्दुमा पुगेको छ ।

शेयरबजारमा उछाल आएसँगै आज ५ अर्ब ३१ करोडमाथिको कारोबार भएको छ । सर्वाधिक रिडी हाइड्रोपावरको २० करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, ङादी ग्रुप पावरको १६ करोड ९६ लाख, एनआइसी एशिया बैंकको १६ करोड ७८ लाख, शिवम् सिमेन्ट्सको १३ करोड एक लाख र नबिल बैंकको १२ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*