समता घरेलु लघुवित्तले पुषभित्र साधारण सभा नगर्ने, यस्तो छ कारण

२५ पुष २०७९, सोमबार १५:३०

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले पुष मसान्तभित्र साधारण सभा नगर्ने जनाएको छ ।

लघुवित्तले गत आर्थिक वर्ष २०७८।७९ को वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकमा पेश गरी स्वीकृतिको प्रक्रियामा रहेको हुँदा पुष मसान्तभित्र सभा गर्न नसकिने बताएको हो ।

साथै संस्थाले केन्द्रीय बैंकबाट वित्तीय विवरण स्वीकृत भएपश्चात चैत मसान्तभित्रमा गरिसक्ने जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*