माउन्टेन इनर्जी नेपालद्धारा शेयरधनीको खातामा लाभांश जम्मा

२७ पुष २०७९, बुधबार ११:५१

काठमाडौं । माउन्टेन इनर्जी नेपालल लिमिटेडले लाभांश वितरण सुरु गरेको छ । संस्थाले १०.५३ प्रतिशत नगद लाभांश वितरण सुरु भएको हो ।
कम्पनीको पुस ८ गते सम्पन्न नवौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट कर समेत १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो ।

कम्पनीले साधारण सभाका लागि गरेको बुकक्लोजको अघिल्लो दिनसम्म कायम सेयरधनीको हितग्राही खातामा उल्लेख बैंक खातामा क्लियरिङ्ग हाउसको आईपीएस मार्फत नगद लाभांश जम्मा गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*