जनउत्थान सामुदायिक लघुवित्तद्धारा सिइओ पदमा कर्मचारी माग

३ माघ २०७९, मंगलवार १०:११

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

लघुवित्तले प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

इच्छुक उम्मेदवारले संस्थाको इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*